Judges 20:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले शत्रुलाई फन्दामा पारे र तिनीहरूलाई खेद्दै र मार्दै गरेर नरोकीकन गिबामा पूर्वपट्टिको एउटा ठाउँमा पुर्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बेन्यामीनीहरूलाई रिङ्गै खेदे, र नबिसाईकन खेदे, र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बेन्यामीनीहरूलाई पूरै घेरे। अनि तिनीहरूलाई सजिलैसित खेदेर पूर्वपट्टि गेबाको छेउछाउमा उछिने।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे।