Judges 20:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिबाबासीहरू राती मलाई लिन आए र घर घेरे। तिनीहरूले मलाई मार्न चाहँन्थे। तर तिनीहरूले मेरी रखौटीलाई बलात्कार गरे र त्यो मरी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस रात गिबाका नगरवासीहरू मेरो विरुद्धमा खड़ा भए, र मलाई मार्ने विचारले म बसेको घर घेरे, र उनीहरूले मेरी उपपत्नीमाथि बलात्कार गरे, र त्यो मरी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी।
Nepali ERV (पवित्र बाइबल)
तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो।