Judges 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनीहरू फर्की आए र इस्राएलीहरूले ल्‍याएका केटीहरू तिनीहरूलाई दिइहाले। तिनीहरूले ती केटीहरूलाई नमारी राखेका थिए। तर त्‍यति केटीहरूले सबै बेन्‍यामीनीहरूलाई पुगेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण बेन्‍यामीनीहरू फर्केर आए, र उनीहरूलाई याबेश-गिलादका ती स्‍त्रीहरू दिइए, जो बचाइएका थिए, तर उनीहरूका निम्‍ति ती यथेष्‍ट भएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्‍त थिएन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।