Judges 21:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सभाका अगुवाहरूले भने, “बेन्‍यामीनी कुलमा आइमाईहरू छैनन्। बाँकी पुरुषहरूलाई कसरी स्‍वास्‍नी खोजी ल्‍याइदिनु?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सभामा धर्म-गुरुहरूले भने, “बाँकी रहेकाहरूका निम्‍ति पत्‍नीहरू खोजिदिनलाई के गरौं? बेन्‍यामीनका सबै स्‍त्रीहरू त मारिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्‍ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु?