Judges 21:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला इस्राएलमा राजा थिएन। जसलाई जे मनलाग्थ्यो, उसले त्‍यही गर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्‍नो दृष्‍टिमा जे ठीक लाग्‍यो त्‍यही गर्दथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।