Judges 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, किन यस्‍तो हुन दिनुभयो? किन अब बेन्‍यामीनीहरूका कुल इस्राएलदेखि लोप हुन लागेको छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, इस्राएललाई किन यस्‍तो भएको छ? किन आजको दिन इस्राएलको एउटा कुलचाहिँ हराएर गयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्‍वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”