Judges 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आत्‍मा उनीमाथि उत्रेर आउनुभयो र उनी इस्राएलका अगुवा भए। उनी युद्ध गर्न गए अनि परमप्रभुले उनलाई आराम-नहारैमका राजामाथि विजय दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका आत्‍मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्‍यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्‍के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ओत्‍निएल उनीमाथि विजयी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्त्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो।