Judges 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि चालीस वर्षसम्‍म देशमा शान्‍ति रह्यो। तब ओत्‍निएलको मृत्‍यु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी कनजका छोरा ओत्‍निएलको मृत्‍यु नहोउञ्‍जेल देशमा चालीस वर्षसम्‍म शान्‍ति भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस वर्षको निम्ति शान्तिसित रह्यो।