Judges 3:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अठार वर्षसम्म इस्राएलीहरू एग्लोनका अधीनमा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू अठार वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू मोआबका राजा एग्लोनको अधीनमा अठार वर्षसम्म रहे।
Nepali ERV (पवित्र बाइबल)
मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार वर्षसम्म शासन गरे।