Judges 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एग्‍लोनलाई उनले कोसेली टक्र्याए। एग्‍लोन साह्रै मोटा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनी मोआबका राजा एग्‍लोनकहाँ कर लिएर गए। एग्‍लोन साह्रै मोटा मानिस थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए।