Judges 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोसेली टक्र्याएपछि ती बोकी आउने मानिसहरूलाई एहूदले घर फर्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्‍याउने मानिसहरूलाई पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए।