Judges 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजा एक्लै महलको छानाको शीतल-कोठामा बसेका बेलामा एहूदले छेउमा गएर भने, “तपाईंलाई परमेश्‍वरबाट एउटा खबर छ।” त्‍यो सुनेर राजा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनी आफ्‍नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्‍वरबाट हजूरलाई मैले एउटा कुरो भन्‍नु छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफ्नो महलको छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्‍वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे,
Nepali ERV (पवित्र बाइबल)
एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए। तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए।