Judges 3:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिँडसमेत पूरा तरवार पेटभित्र पस्‍यो र बोसोमा पुरियो। तरवार वारपार भएर राजाको पछिल्‍लोपट्टि निस्‍क्‍यो र त्‍यो ननिकाली एहूदले त्‍यत्तिकै छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चुपी बीँड़समेत पस्‍यो, र उनको ढाड़बाट निस्‍कियो। बोसोले चुपीलाई छोप्‍यो। तिनले चुपी निकालेनन्, तर त्‍यत्तिकै अवस्‍थामा छोड़िराखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बीड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।