Judges 3:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी बाहिर निस्‍के, ढोकाहरू बन्‍द गरे र ताल्‍चा लगाइदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एहूद दलानमा निस्‍के र एग्‍लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्‍चा लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए।