Judges 3:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन इस्राएलीहरूले मोआबीहरूलाई हराएपछि देशमा असी वर्षसम्‍म शान्‍ति कायम रह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी त्‍यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्‍म शान्‍ति भइरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 वर्षसम्म शान्ति भईरह्यो।