Judges 3:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अनातका छोरा शमगर अगुवा भए। गोरु धपाउने लौरोले छ सय पलिश्तीहरूलाई मारेर उनले इस्राएलीहरूलाई बचाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए।
Nepali ERV (पवित्र बाइबल)
एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको उपयोग गरे।