Judges 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई अराम-नाहारैमका राजा कूशन-रिशातैमको वशमा पारिदिनुभयो र आठ वर्षसम्म तिनको वशमा इस्राएलीहरू रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ वर्षसम्म त्यो राजाको अधीनमा रहे।