Judges 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो भजन गाए:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः