Judges 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेता गधाहरूका काठीमाथि बसेर सवार भई आउनेहरू र जहीँ पनि पैदलै बाटो हिँड्‍नेहरू, तिमीहरूले पनि यसको बारेमा भन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू, जो जीनको गलैंचामाथि बस्‍छौ, र तिमीहरू, जो पैदल बाटो लाग्‍दछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर,
Nepali ERV (पवित्र बाइबल)
सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।