Judges 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दबोरा अगुवाइ गर! अगुवाइ गर! अगुवाइ गर, भजन गाउँदै हिँड, अगुवाइ गर! अबीनोअमका छोरा बाराक, आफ्ना कैदीहरूलाई लिएर तिमी अघि बढ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘ए दबोरा! उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’
Nepali ERV (पवित्र बाइबल)
जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।