Judges 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै विश्वासीहरू आ-आफ्ना अगुवाकहाँ आए; परमप्रभुका प्रजा युद्ध गर्नलाई तयारीसाथ उनीकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्हरूसित आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।