Judges 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दबोरासँग इस्‍साखारका अगुवाहरू आए; अँ, इस्‍साखार र बाराक पनि आए, र तिनीहरू पछिपछि बेसीसम्‍म गए। तर रूबेन कुलचाहिँ विभाजित भए; तिनीहरूले कतातिर लाग्‍ने निर्णय गर्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्‍साखारका प्रधानहरू दबोरासित थिए, हो, इस्‍साखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्साखारका राजकुमारहरू दबोरासित थिए; हो, इस्साखार बाराकसित थिए; बाराकको आज्ञामा बेँसीमा पठाइएको। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने काम धेरै भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याङ गए। रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।