Judges 5:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू किन भेडाहरूका पछि लाग्न घरमा बसे? के गोठालाहरूले भेडाका बगाललाई बोलाएको स्वर सुन्न? अँ हो, रूबेन कुलचाहिँ विभाजन भयो, तिनीहरू कतातिर लाग्ने निर्णय गर्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोठालाहरूले बोलाएको तीखो सोर सुन्नलाई तिमीहरू शिविरका अग्निहरूमा किन अलमली बस्यौ? रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोठालाहरूले बोलाएको तीखो सोर सुन्नलाई तिमीहरू भेडागोठहरूमा किन बसिरह्यौ? रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ? रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेडहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।