Judges 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गादका कुलचाहिँ यर्दन नदीको पूर्वपट्टि बसे र दानका कुलचाहिँ जहाजहरूछेउ बसे, आशेरका कुलचाहिँ समुद्रको किनारमा बसे; तिनीहरू समुद्रको किनारमा बसिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलाद यर्दन पारि नै बसे। र दान, किन जहाजहरूका छेउमा पर्खिबसे? आशेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलाद यर्दनपारि नै बसे। अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो? आशेर समुद्रको किनारमा रह्‍यो र आफ्नै गुफाहरूमा बस्यो।
Nepali ERV (पवित्र बाइबल)
गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।