Judges 5:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जबूलूनका र नप्‍तालीका मानिसहरू लडाइँको मैदानमा प्राण दिन पनि तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनका मानिसहरूले आफ्‍नो ज्‍यान नै खतरामा हाले, त्‍यसै गरी नप्‍तालीले पनि रणभूमिको मुखैमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; त्यसरी नै नप्‍तालीले पनि रणभूमिको मुखैमा होमिदिए।
Nepali ERV (पवित्र बाइबल)
तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।