Judges 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरोजलाई सराप। परमप्रभुको दूतले भने। त्‍यहाँ बस्‍ने मानिसहरूलाई सराप, सराप। तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन्, उहाँको लागि सेनाहरूझैँ युद्ध गर्न आओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मेरोजलाई सराप,’ परमप्रभुका दूतले भने, ‘सराप, त्‍यसका बासिन्‍दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप, त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप! किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्; याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”