Judges 5:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका सबैभन्दा ज्ञानी स्त्रीहरूमध्येबाट एउटीले तिनलाई जवाफ दिइन् र तिनले आफैंलाई यो कुरा घरीघरी भनिरहिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका महिलाहरूमध्येका सबभन्दा ज्ञानीले यस्तो जवाफ दिन्छिन्, साँच्चै तिनी पनि आफैसित यसो भन्छिन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; साँच्चै उनले आफूसित भन्ने गर्छिन्,
Nepali ERV (पवित्र बाइबल)
तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन् साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।