Judges 5:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजाहरू हो! हे शासकहरू हो! सुन अनि ध्यान देओ, इस्राएलका परमप्रभुका निम्ति सङ्गीतको ध्वनिसाथ म गाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति एउटा भजन गाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्वरका निम्ति म सङ्गीत बजाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे राजाहरू हो। सुन हे शासकहरू हो। म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।