Judges 5:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नाश होऊन्, तर तपाईंका मित्रहरू घाम झुल्‍केजस्‍ता चम्‍कने होऊन्!” यसरी देशमा चालीस वर्षसम्‍म शान्‍ति भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्‍ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्‍नो प्रतापमा झल्‍केको सूर्यझैँ होऊन्‌।” तब चालीस वर्षसम्‍म देशमा शान्‍ति भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!” यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।