Judges 6:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनले भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने तपाईं साँच्चै परमप्रभु हुनुहुन्छ भनी मलाई केही प्रमाण दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।