Judges 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई केही भोजन टक्र्याउनलाई लिएर आउनेछु, त्‍यतिञ्‍जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्‍नुभयो, “तँ नफर्कुञ्‍जेल म पर्खनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिन्‍ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्‍जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्‍नुभयो, “तँ नआउञ्‍जेल म यहीँ बस्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” अनि याहवेहले भन्‍नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।”
Nepali ERV (पवित्र बाइबल)
कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”