Judges 6:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले देखेका परमप्रभुका दूत नै हुनुहुँदोरहेछ भनी थाहा पाएर गिदोनले डराएर भने, “सार्वभौम परमप्रभु, मैले तपाईंको दूतलाई पो मुखामुख देखेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!”
Nepali ERV (पवित्र बाइबल)
तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”