Judges 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको निम्‍ति गिदोनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यसको नाम यहवे-शालोम राखे। (त्‍यो वेदी आजसम्‍म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिदोनले परमप्रभुको निम्‍ति त्‍यहाँ एउटा वेदी बनाए, र त्‍यसको नाउँ “परमप्रभु शान्‍ति हुनुहुन्‍छ” राखे। त्‍यो आजको दिनसम्‍म पनि अबीएजेरीको ओप्रामा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्। गिदोनले बालको वेदी ढालि दिन्छन्