Judges 6:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आपसमा सोधपुछ गरे, “यो कसले गरेको हो?” तिनीहरूले पत्ता लगाए र त्यो काम योआशको छोरो गिदोनले गरेको रहेछन् भनी चाल पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।”
Nepali ERV (पवित्र बाइबल)
शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे। कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”