Judges 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिले पनि इस्राएलीहरूले अन्‍न रोपेका बेलामा अमालेकी र मरुभूमिका अरू जातिहरूसँग मिद्यानीहरू आउँथे र तिनीहरूमाथि आक्रमण गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहिले-जहिले इस्राएलीहरूले आफ्ना बाली लगाउँथे, तब मिद्यानीहरू, अमालेकीहरू र अरू पूर्वीय मानिसहरूले देशमाथि आक्रमण गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।