Judges 6:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिनदेखि गिदोनको नाम यरूब-बाल भयो, कारण योआशले भनेका थिए, “बालले आफ्नो रक्षा आफैं गरून्, भत्काई फ्याँकिएको वेदी उनैको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।