Judges 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले मरुभूमिदेखि काँडा र घोच्‍ने बुट्टा लिए र त्‍यसले सुक्‍कोतका अगुवाहरूलाई हिर्कार्इ दण्‍ड दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्‍ने बुटाले दण्‍ड दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्‍कोतका मानिसहरूलाई पाठ सिकाए।
Nepali ERV (पवित्र बाइबल)
गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरूभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे।