Judges 8:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पनीएलका किल्‍ला पनि भत्‍काइदिए र त्‍यहाँका मानिसहरूलाई पनि मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पनीएलको किल्‍ला भत्‍काइदिए र त्‍यस सहरका मानिसहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले पनीएलको किल्‍ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।