Judges 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए, मेरै आमाका छोराहरू। जीवित परमप्रभुलाई साक्षी राखी म भन्‍दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोडिदिएको भए त म तिमीहरूलाई मार्नेथिइनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए— मेरै आमाका छोराहरू। परमप्रभुको शपथ खाएर म भन्‍दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोड़िदिएका भए त म तिमीहरूलाई मार्नेथिइनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”
Nepali ERV (पवित्र बाइबल)
गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”