Judges 8:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोन आफ्‍नो घर गई त्‍यहीँ बस्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि योआशका छोरा यरूब-बाल आफ्‍नै घरमा गएर बस्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्‍न लागे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे।