Judges 8:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकेममा उनकी एउटी रखौटी पनि थिई, त्‍यसले उनको निम्‍ति एउटा छोरो जन्‍माई अनि उनले त्‍यसको नाम अबीमेलेक राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्‍थी। त्‍यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ अबीमेलेक राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेकेममा बस्‍ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे।
Nepali ERV (पवित्र बाइबल)
गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।