Judges 8:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनको मृत्‍युपछि इस्राएलीहरू परमेश्‍वरप्रति फेरि अविश्‍वासी बने र बालको पूजा गर्न लागे। तिनीहरूले बाल-बरीतलाई आफ्‍नो देवता बनाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको मृत्‍यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्‍यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्‍नो देवता तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे।
Nepali ERV (पवित्र बाइबल)
गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।