Judges 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाखका बोटले उत्तर दियो, ‘तिमीहरूमाथि राज गर्दा मैले आफ्‍नो दाख फलाउने काम बन्‍द गर्नुपर्छ। दाखमद्यले मानिस र देवताहरू प्रसन्‍न हुन्‍छन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अंगूरको बोटले जवाफ दियो, ‘देवता र मानिसलाई खुशी तुल्‍याउने मेरो दाखमद्यलाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अङ्‌गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’
Nepali ERV (पवित्र बाइबल)
तर अंङ्गुरको बोटले उत्तर दियो, “मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?”