Judges 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले गिदोन र उनका परिवारसँग गरेको व्‍यवहार साँचो र इमानदारीपूर्ण छ भने तिमीहरू अबीमेलेकसँग खुसीसाथ बस र ऊ तिमीहरूसँग खुसीसाथ बसोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्‍य र ईमानदार व्‍यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्‍यो तिमीहरूसँग खुशी होस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो!
Nepali ERV (पवित्र बाइबल)
यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।