Judges 9:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होइन भने अबीमेलेक भागी निस्कोस् र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस्। अनि शकेम र बेथ-मिल्लोका बासिन्दाहरूबाट आगो निस्कोस् र अबीमेलेकलाई भस्म पारोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि होइन भने, अबीमेलेकबाट अग्नि निस्कोस् र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्लोलाई भस्म पारोस्। शकेमका नगरवासीहरू र बेथ-मिल्लोका सबैबाट पनि अग्नि निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
Nepali ERV (पवित्र बाइबल)
तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”