Judges 9:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीमेलेकले इस्राएलमाथि तीन वर्षसम्म राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीमेलेक इस्राएलमाथि तीन वर्षसम्म शासक भएपछि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे।
Nepali ERV (पवित्र बाइबल)
अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन वर्षसम्म शासन गरे।