Judges 9:23 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्वरले अबीमेलेक र शकेमबासीहरूका बीच आपसमा दुश्मनी गराउनुभयो र तिनीहरू अबीमेलेकका विरुद्धमा खडा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्टात्मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्वासघात गरे।