Judges 9:24 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भएर अबीमेलेक र शकेमबासी, जसले उनलाई गिदोनका सत्तरी जना छोराहरूलाई मार्नलाई सुर्याएका थिए, तिनीहरूले आफ्ना अपराधका फल पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अबीमेलेकसित र तिनलाई सुर्याउने शकेमका नगरवासीहरूसित लिइओस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्वरले गर्नुभएको थियो।