Judges 9:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एबेदको छोरो गाल आफ्ना भाइ-बन्धुहरूसँग शकेममा आयो। शकेमबासीहरूले गाललाई विश्वास गरे र उसमाथि भर परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब एबेदका छोरा गाल आफ्ना भाइबन्धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्नो राजभक्ति अब उनीतिर लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।
Nepali ERV (पवित्र बाइबल)
गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुसरण गर्ने निर्णय गरे।