Judges 9:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि म यस देशको अगुवा हुँदो हुँ त कस्‍तो हुन्‍थ्‍यो! म अबीमेलेकलाई धपाउने थिएँ। म उसलाई भन्‍नेथिएँ, ‘आफ्‍ना सेना जम्‍मा गरेर आइज र लडाइँ गर्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्‍साउनेथिएँ। म त्‍यसलाई भन्‍नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।”‘